पोखरामा प्रदूषित पानी वितरण नगर्न उच्च अदालत पोखराको अन्तरिम आदेश
पोखरा : उच्च अदालत पोखराले खानेपानी संस्थानले पोखरामा वितरण गर्ने पानीमा स्वच्छता कायम राख्न आदेश जारी गरेको छ ।
अधिवक्तासमेत रहनु भएका मीनाकुमारी रानाभाटले संस्थानले पोखरा नगरमा वितरण गरेको खानेपानीको धारामा प्रदूषणयुुक्त पानी आउने भएकाले त्यस्तो पानी आपूर्ति नगर्न/नगराउनका लागि संस्थान, पोखरा महानगर तथा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग सहित रीट दायर गर्नुभएकामा उच्च अदालतका न्यायाधीशद्धय प्रमोदकुमार श्रेष्ठ बैद्य र विनोदमोहन आचार्यको सं...