भारतमा भेटियो १५ गुणा खतरनाक नयाँ भेरियन्टको कोरोना भाइरस

भारतमा भेटियो १५ गुणा खतरनाक नयाँ भेरियन्टको कोरोना भाइरस
काठमाडौं : भारतमा कोरोना भाइरसको नयाँ स्वरुप (नयाँ भेरियन्ट) फेला परेको छ। नयाँ भेरियन्टको नाम ‘एपी स्ट्रेन’ राखिएको छ। आन्ध्र प्रदेशमा देखिएको नयाँ भेरियन्टलाई वैज्ञानिक भाषामा ‘एन४४०के’ नामाकरण समेत गरिएको छ। भारतीय सञ्चार माध्यम द इकोनमिक टाइम्सका अनुसार नयाँ भेरियन्ट हालसम्म भेटिएका भेरियन्टभन्दा १५ गुणा संक्रामक एवं खतरनाक रहेको छ। यस भाइरसका कारण मानिसहरु ३/४ दिनमै गम्भीर रुपले बिरामी भइरहेका छन्। हैदरावादस्थित सेन्टर फर सेल्युलर एण्ड मोलिक्युलर बायोलोजी (सिसिएमबी) का...

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित, ३७ सय ८६ को मृत्यु
काठमाडौँ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ८२ हजारमा संक्रमण भएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ...

भारतमा एकैदिन ३ लाख ७० हजार संक्रमित, ३४ सय बढीको मृत्यु

भारतमा एकैदिन ३ लाख ७० हजार संक्रमित, ३४ सय बढीको मृत्यु
काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३४ सय हजार बढीले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा थप ३ हजार ४ सय २२ जना संक्रमितले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या २ लाख १८ हजार ९ सय ४५ जना पुगेको छ । त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७ सय १५ जना पुगेको छ । भारतमा ३४ लाख १९ हजार ३२ जना संक्रिय संक्रमित रहेका छन्।

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित

भारतमा एकै दिनमा झण्डै चार लाख सङ्क्रमित
नयाँ दिल्ली : भारतमा कोरानोभाइरसबाट थप झण्डै चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी सङ्क्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएक...

अस्ट्रेलियाको कडा कदम, भारतबाट फर्कने आफ्ना नागरिकलाई ५ वर्ष जेल

अस्ट्रेलियाको कडा कदम, भारतबाट फर्कने आफ्ना नागरिकलाई ५ वर्ष जेल
एजेन्सी : अस्ट्रेलियाले भारतसँगको यात्रालाई हालका लागि गैरकानुनी बनाएको छ । अस्ट्रेलियाली सरकारले भारतबाट फर्किने आफ्ना नागरिकलाई ५ वर्षसम्म जेल सजाय गर्न सक्ने बताएको हो । पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । भारतमा रहेका र कोारेना सङ्क्रमित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाली नागरिकहरूको सङ्ख्याका आधारमा सरकारले उक्त कडा निर्णय लिएको हो । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको शुरूतिर भारतबाट अस्ट्रेलियामा हुने सबै खालका उडान...

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित
नयाँ दिल्ली : भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढ...

भारतमा एकैदिन ३ लाख ८६ हजार संक्रमित, ३५ सय बढीको मृत्यु

भारतमा एकैदिन ३ लाख ८६ हजार संक्रमित, ३५ सय बढीको मृत्यु
काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा कारोना संक्रमणका कारण ३ हजार बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८ सय २९ जना नयाँ संक्रमित थपिएका छन् भने थप ३ हजार ५ सय १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै मृतकको संख्या २ लाख ८ हजार ३ सय १३ जना पुगेको छ । १ करोड ८७ लाख ५४ हजार ९ सय २५ जना संक्रमित रहेको भारतमा १ करोड ६९ हजार ३ सय ६२ जना निको भएका छन् । त्यसैगरी ३१ लाख ७७ हजार २ सय ५० जना संक्रिय संक्रमित रहेका छन् ।

विश्वमा एकैदिन १४ हजार ६ सयको मृत्यु, ८ लाख ७५ हजार संक्रमित

विश्वमा एकैदिन १४ हजार ६ सयको मृत्यु, ८ लाख ७५ हजार संक्रमित
काठमाडौं : विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार ६ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ६ सय २३ जनाको मृत्यु भएको हो । योसँगै शुक्रबार बिहानसम्ममा भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ लाख ७८ हजार बढी पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा आठ लाख ७५ हजार एक सय ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै विश्वमा हालसम्म संक्रमितको संख्या १५ करोड १० लाख ९६ हजार बढी पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ करोड ८९ ...

कोरोना सङ्क्रमित बढ्दा अस्पतालमा साधन स्रोतको अभाव हुँदै

कोरोना सङ्क्रमित बढ्दा अस्पतालमा साधन स्रोतको अभाव हुँदै
सुदूरपश्चिम : कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ । महाकाली अस्पतालमा शङ्कास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभावसमेत देखिएको छ । कीट अभाव हुँदा कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षणको काम गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी राजकुमार महतोले बताउनुभयो । ‘‘५० शय्याको महाकाली अस्पताल र १०० शय्याको अर्को एक अस्पताल सङ्क्रमि...

भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित

भारतमा एक करोड ८० लाख भन्दा बढी कोरोना संक्रमित
नयाँ दिल्ली : भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँ संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ८३...