प्रहरीमा बढ्दाे निराशा, प्रत्येक दिन ७ प्रहरीले छाड्छन् जागिर !

प्रहरीमा बढ्दाे निराशा, प्रत्येक दिन ७ प्रहरीले छाड्छन् जागिर !
काठमाडौं : मुलुकको प्रमुख सुरक्षा संगठनमध्येको एक नेपाल प्रहरीमा दैनिक सातजनाले जागिर छाड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्‍कअनुसार दैनिक ७ जनाले औसतमा जागिर छाड्ने गरेको पाइएको हो । जागिर छाड्नेमा हवल्दार र असईको संख्या सबैभन्दा बढी छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी छ । बढ्दो निराशा, समयानुकूल सेवा सुविधा, उत्तम अवसरका लागि जागिर छाड्ने क्रम बढेको प्रहरी अधिकारी बताउँछन् । आर्थिक वर्ष ०७४/७५ मा...

बागमती प्रदेशका एसपीसहित ९० प्रहरीलाई कोरोना

बागमती प्रदेशका एसपीसहित ९० प्रहरीलाई कोरोना
  काठमाडौं । बागमती प्रदेशमा प्रहरी उपरीक्षक (एसपी)सहित ९० जनालाई कोरोना संक्रमण भएको छ । मंगलबार साँझसम्म ९० जना पुगेको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जानकारी दिएको छ । मकवानपुरमा कार्यरत प्रहरीलाई प्रदेशभरि सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । मकवानपुरमा हालसम्म ४९ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ । प्रहरी उपरीक्षकदेखि इन्स्पेक्टर, प्रहरी सहायक निरीक्षक ७ जना, प्रहरी हवल्दार २२ जना, प्रहरी जवान ५४ जनामा कोरोना देखिएको छ । २ ज...

पोखरामा हस्पिटलमा कार्यरत नर्स र प्रहरीसहित थप २४ जनामा कोरोना पुष्टि

पोखरामा हस्पिटलमा कार्यरत नर्स र प्रहरीसहित थप २४ जनामा कोरोना पुष्टि
पोखरा : पोखरामा बुधबार बिहान  थप २४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार बिहान  पोखरामा कार्यरत एक नर्स र १७ प्रहरी  सहित  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका १७ जना प्रहरी, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिला रहेको निर्देशनाल...

प्रहरीका ७२ डीएसपीहरूको सरुवा, कसकाे सरुवा कहाँ ?

प्रहरीका ७२ डीएसपीहरूको सरुवा, कसकाे सरुवा कहाँ ?
  काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायब उपरीक्षकहरू (डीएसपी)को सरुवा गरेको छ ।  प्रहरी महानिरीक्षक सैलेश थापा क्षेत्रीको भदौ १५ गतेको निर्णयअनुसार डीएसपीहरूको सरुवा गरिएको सूचनामा उल्लेख छ । सरुवा हुनेमा डीएसपी अनुपम श्रेष्ठ, अञ्जान श्रेष्ठ, अपीलराज बोहरा, अर्जुन केसीलगायत रहेका छन् ।

प्रहरीलाई नेलम्बोको सहयोग

प्रहरीलाई नेलम्बोको सहयोग
हेमजा : नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई आइतवार स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ। संस्थाले परियोजनाको तेस्रो चरणअन्तर्गत त्यसको रोकथाम तथा नियन्त्रणमा पूर्ण सावधानी अपनाउन सामग्री प्रदान गरेको हो । सर्वसाधारणको सेवामा खटिने सुरक्षाकर्मीहरु संक्रमणको उच्च जोखिममा रहने भएकाले सुरक्षित रहेर कार्य गर्न सहज होस् भन्ने हेतुले सहयोग गरिएको हो। संस्थाले ग्लोब्स, मास्क, सेनिटाइजर, फेस सिल्ड, हेड कभर र केएन–९५ मास्क गरी कुल १ लाख २ हजार ४ सय १...

बाँकेमा उत्कृष्ट कार्य गर्ने प्रहरी सन्तोष र देवेन्द्र पुरस्कृत

बाँकेमा उत्कृष्ट कार्य गर्ने प्रहरी सन्तोष र देवेन्द्र पुरस्कृत
बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेले दुई जना प्रहरी जवानलाई महिनाको उत्कृष्ट प्रहरी पुरस्कृत गरेको छ । प्रहरी कार्यालय परिसरमा आज आयोजित एक समारोहका विच बाँके प्रहरी प्रमुख एसपी ओम रानाले २०७७ साल साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी जवानहरु सन्तोष पौडेल र देवेन्द्र हमाललाई नगद कदरपत्रसहित पुरस्कृत गरेका हुन् । प्रहरी विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्यपालनामा तल्लिन रहि उच्च मनोवलका साथ ...