पर्यटनमा देखिएन चाँदीको घेरा
पोखरा : करिब ५ खर्बको हाराहारिमा लगानी भएको गण्डकी पर्यटन व्यवसायमा कोरोना कहरअघि ७५ हजारले प्रत्यक्ष रोजगारी पाएका थिए ।
१० हजार ५ सय निजी व्यवसायी पर्यटनमा आवद्ध थिए । तर, कोरोना महामारिका कारण ठूलो लगानी रहेको गण्डकीको पर्यटन क्षेत्र जोखिममा परेको छ । कोरोना कहरका कारण पर्यटन क्षेत्रमा लगानीको ठूलो हिस्सा पलायन हुने देखिएको छ ।
गण्डकी प्रदेशका पर्यटन व्यवसायीमध्ये २५ प्रतिशत व्यवसायी यो व्यवसायबाट पलायन भइसकेको पर्यटन व्यवसायीहरुले तथ्यांक निकालेका छन् । यस्तै, लामो ...