नारायणी अस्पतालमा थप १० श्ययाको आइसियु र १७ वटा आइसोलेशन वार्ड तयार

नारायणी अस्पतालमा थप १० श्ययाको आइसियु र १७ वटा आइसोलेशन वार्ड तयार
पर्सा : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ । पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो । सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटरसहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरणसहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न १७ श्...

विश्वभर ११ करोड ४ लाख संक्रमणमुक्त, २९ लाख ५८ हजारको मृत्यु

विश्वभर ११ करोड ४ लाख संक्रमणमुक्त, २९ लाख ५८ हजारको मृत्यु
काठमाडौं : विश्वभरमा ११ करोड चार लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा सम्ममा ११ करोड चार लाख १९ हजार चार सय ८७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड ७४ लाख ४० हजार नौ सय २० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २९ लाख ५८ हजार एक सय ४१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३८ लाख ६३ हजारभन्दाबढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १९...

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमवार सार्वजनिक विवरण अनुसार पछिल्लो २४ घन्टामा ४३७८ जनामा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ लाई कोरोना पुष्टि भएको हो। नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ५२४ ...

कोरोना सङ्क्रमित एक जनाको मृत्यु

कोरोना सङ्क्रमित एक जनाको मृत्यु
सुदूरपश्चिम : कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उहाँको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उहाँको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । गएको फागुनमा उहाँ भारतबाट घर फर्किनु भएको जनाइएको छ । सेत...

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु
रुपन्देही : बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । य...

पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना पुष्टि, एकको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हा...

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा
सुदूरपश्चिम : मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार पछिल्लो तीन हप्तामा १२७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतमा यो रोगको सङ्...

 पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

 पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३७ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) का बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ३२ जनामा पिसिआर नमुना परीक्षणको नतिजामा कुल ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ३ सय ३७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । यीमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । बिहीबार देशभर थप १ सय ५१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४...

विश्वभर २९ लाख २७ हजारको मृत्यु, १० करोड ८८ लाख संक्रमणमुक्त

विश्वभर २९ लाख २७ हजारको मृत्यु, १० करोड ८८ लाख संक्रमणमुक्त
काठमाडौं : विश्वभरमा १० करोड ८८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबारसम्ममा १० करोड ८८ लाख ४८ हजार ६ सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड ५२ लाख ७६ हजार पाँच सय ३० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २९ लाख २७ हजार चार सय ९३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३५ लाख तीन सयभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १८ लाख आठ सयभन्दा...

ब्राजिलमा कोरोनाका कारण एकैदिनमा ४२ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकैदिनमा ४२ सयको मृत्यु
साओ पाउलो : ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ४५ हजार २५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ । यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । सरकारी अधिकारीहरुले अप्रिल महिनामा को...