राजेश हमालसँग अभिनय गर्दै स्मिताको नयाँ गीत मालिङ्गो भिडियोसहित सार्वजनिक
चितवन : पछिल्लो समयमा लोकप्रिय बनेकी गायिक स्मिता दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक भएको छ । हरेक पटक फरक नयाँ लोकप्रिय गीत र भिडियो एक साथ सार्वजनिक गर्दै आएकी दाहालले महानायक राजेश हमालसगैँ आफु पनि अभिनय गरेर नयाँ गीत गज्जब टिभि मार्फत सार्वजनिक गरेकी हुन् । दाहाललाई गायक राजन शिवाकोटीले गीतमा साथ दिएका छन् ।
https://youtu.be/tNDw9DG8wig
भने सुनिता नेपाल सुवेदीको लिरिक्समा शिवाकोटीकै संगीत र उदयराज पौडेलको एजे...