प्रेम र यौनको सम्बन्ध
प्रेम र यौन सम्पर्क हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । दुबै जीवनका लागि महत्वपूर्ण कुरा हो । तर कतिपयमा एउटा आशंका आउने गरेको छ कि के प्रेम र यौन सम्पर्क एउटै हो ? वा प्रेम गर्नु र यौन सम्पर्क गर्नु भने को एउटै कुरा हो ?
प्रेम हाम्रो भावनासँग जोडिएको कुरा हो भने यौन सम्पर्क शारीरिक सुखसँग जोडिएको कुरा । यद्यपि यो दुवैले हाम्रो मानसिक शान्ति र पूर्णताको तर्फ डोहो¥याउने गर्छ । प्रेम र यौन सम्पर्कविना हरेक मान्छे अपूर्ण हुने गर्छ । तर पनि मान्छेको मनमा प्रेम र यौन सम्प...