ध्वस्त हुँदैन अमेरिकी सफ्ट पावर ट्रम्पका कारण !
जोसेफ एस. नाई : डोनल्ड ट्रम्प राष्ट्रपति पदमा रहँदासम्म अमेरिकी सफ्ट पावर अर्थात आर्थिक प्रलोभन र दण्डविना नै अरूलाई आफूतिर आकर्षित गर्ने क्षमतामा खास राम्रो प्रभाव परेन ।
सन् २०१७ पछि भएको मत सर्वेक्षणमा अरूलाई आकर्षित गर्ने हाम्रो क्षमतामा कमी आएको देखाउँछ । यसलाई गत वर्षको महामारी नियन्त्रण गर्ने सवालमा ट्रम्प प्रशासनको अक्षमताले झनै बढावा दिएको छ ।
केही उदण्ड व्यक्तिहरूले क्यापिटल हिलमा गरेको आक्रमणसँगै हामी नयाँ वर्षको सुरुवात गर्दैछौँ । यसरी संसद् भवनमा ...