जीवन उपयोगी १० रोचक तथ्य

जीवन उपयोगी १० रोचक तथ्य
काठमाडौँ : जीवनसँग सम्बन्धित धेरै कुराहरु हुन्छन्, जसकोबारेमा सामान्यतया मानिसहरु अनविज्ञ हुन्छन्। यस्ता विषयले मानिसको जीवनमा धेरै सहायता गर्न सक्छ र यस्ता कुरालाई दैनिक जीवनमा अपनाउन सकिन्छ। जानिराखौं १० यस्ता रोचक तथ्य, जसले जीवनलाई सरल बनाउन मद्दत गर्दछ : १. द कुनै वस्तु किन्दा आफुलाई अप्ठ्यारो महसुस हुन्छ, तर उक्त वस्तु आफूलाई चाहिएको छ भने एउटा आइडिया लगाएर सो सामान वा वस्तु सजिलैसँग किन्न सकिन्छ । त्यस्तो सामान किन्दा हातमा एउटा ग्रिटिंग कार्ड बोकेर उक्त सामान किन्यो...

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१. अवैधानिक फ्रान्समा मान्छेको अनुहार भएका बाहेकका अन्य गुडिया किनबेच गरिएमा अवैधानिक मानिन्छ । २. vowel विनाका शब्दहरु अँग्रेजी भाषामा भावेलविनाको सबैभन्दा लामा शब्द Rhythm र syzygy हुन् । ३. मांसाहारी विरुवा संसारमा ५०० भन्दा बढी प्रजातिका मांसाहारी वनस्पति छन् । तीमध्ये Pitcher Plant र Venus Fly Trap हुन् । भेनस फ्लाइ ट्र्यापले आफ्नो आहारका लागि साना जीवलाई आफ्ना पातले च्याप्ने गर्छन् र १० दिनभित्र खाइस्क्छन् । ४. ६ इन्च मात्र रानी एलिजावेथ द्वितीय (Qu...

दिउसै कल्पनामा डुबेर सपना देख्दाका यस्ता छन् फाईदा

दिउसै कल्पनामा डुबेर सपना देख्दाका यस्ता छन् फाईदा
काठमाडौँ  : हामी कसैले आफु यस्ताे गर्न लागेकाे भनेर आफ्नाे याेजना सुनाउँदा उस्काे कुरालाइ खिल्ली गर्छाैँ, “दिउसै सपना देखिस् कि के हाे ?” । निदाउँदा त जाेसुकै पनि सपना देख्न सक्छ, तर आफैमा हराएर, कल्पनामा रमाएर आखाँ बन्द नगरी देखिएका सपना हाम्राे जिवनका लागी सबैभन्दा महत्वपुर्ण सावित हुन सक्छन् । आफैमा हराएर, कल्पनामा रमाएर देखिने सपनाले व्याक्तिलाइ एकदिन सफलता हासिल गर्न मद्दत गर्छ । कल्पनामै रमाएर भए पनि मानिस खुसी हुनसक्छ । के तपाइकाे दिउसै सपना देख्ने बानी छ ? यस्ता छन् ...

गाईको गोबर र गहुँतले नुहाएर कोरोना भाइरस भाग्ने !

गाईको गोबर र गहुँतले नुहाएर कोरोना भाइरस भाग्ने !
काठमाडौं  : दोस्रो लहरको कोरोनाको महामारी बढेसँगै कोरोनाबाट बच्नका लागि अनेक हर्कत गरेको समाचार आईरहेका छन् । अर्ब बढी जनसंख्या रहेको भारतमा २ करोड बढी संक्रमित भइसकेका छन् भने साढे २ लाख बढीले ज्यान गुमाइसकेका छन् । मानिसहरु कोरोनाबाट बच्नका लागि अनेक उपायहरु अपनाईरहेका छन् । कतिपयले आयुर्वेदको सहारा लिइरहेका छन् भने कतिपयले जनमानसमा र ज्योतिषहरुले गरेका भविष्यवाणीमा भर परेका छन् । यसैक्रममा भारतको गुजरातमा मानिसहरुले अर्को अचम्मको उपाय अपनाएका छन् । मानिसहरु गाई पा...

के मुख छाडेर अपशब्द बोल्दा मन हलुङ्गो हुन्छ?

के मुख छाडेर अपशब्द बोल्दा मन हलुङ्गो हुन्छ?
अपशब्द बोल्दा हलुङ्गो अनुभव किन हुन्छ? फोहरी शब्द बोलेको भन्ने हामीलाई थाहा भएर त्यस्तो हुने हो कि साँच्चिकैमा मुख छाड्दा मस्तिष्कमा वा हाम्रो शरीरमा त्यस्तो केही परिवर्तन नै पनि हुने गर्छ? मुख छाड्ने बानी भएकाहरूले बुढी औँला नराम्री ठोक्किँदा होस् वा हतार हुँदा ट्राफिक जाममा पर्दा होस् अथवा जीउमा तातो चिया कफी पोखिँदा नै होस् त्यस्तो अप्रत्याशित अवस्थामा मुखबाट अपशब्द निकाल्छन्। र उनीहरूका अनुसार मुख भरीको गाली ओकलेपछि केही मनमा हलुङ्गो वा सन्चो अनुभव हुने गर्छ। मुख छाड्न...

२५ वर्षीया महिलाले जन्माइन् एकैपटकमा ९ वटा बच्चा

२५ वर्षीया महिलाले जन्माइन् एकैपटकमा ९ वटा बच्चा
एजेन्सी : अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन् । सिसेको मंगलबार अप्रेशन गरिएको थियो । यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो । उनको पेटमा त्यति ...

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१. ग्रीनल्याण्ड संसारको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्डमा हिउँले ५,००० फिट बाक्लो ढाकेको भाग ८५% भन्दा बढी छ । २. प्लानेट एक्स सन् १९७२ सालमा वैज्ञानिकहरुले यम क्षुद्र ग्रहभन्दा पर अर्को ग्रह प्लानेट एक्सको घोषणा गरेका थिए । तर यो ग्रह सुमेरियनहरुले ६,००० वर्षअघि पत्ता लगाएर यसको नाम निबिरु राखेका थिए । ३. डल्फिन संसारमा जम्मा ३२ प्रजातिका डल्फिन पाइएका छन् । डल्फिनले पनि ह्वेलले झैँ बच्चा जन्माउने गर्छ । ४. जनवरी जनवरीलाई ईसापूर्व १५० सालदेखि पहिलो महिना मान्न सुरु गर...

गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थाल्यो

गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थाल्यो
झापा : झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । “चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो,” पन्तले भने । पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भने, “घरमा बाँधेर पाल...

देशमा केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने

देशमा केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ । वुधवार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती देशका पहा...

किन दिइन्छ सुन्दर युवतीलाई ट्राफिक प्रहरीको जिम्मा?

किन दिइन्छ सुन्दर युवतीलाई ट्राफिक प्रहरीको जिम्मा?
प्योंगयाङ : सबैभन्दा क्रुर कम्युनिष्ट शासन व्यवस्था भएको देश उत्तर कोरियामा सुन्दर युवतीलाई रोजेर ट्राफिक प्रहरी बनाइन्छ भन्दा अनौठो लाग्छ । तर, यो सत्य हो । यहाँका सुन्दर युवतीहरु आफैं ट्राफिक प्रहरी बन्न चाहन्छन् । राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि आम कुरा हो। यतिमात्र होइन यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट छ। यो वेबसाइटमा हरेक महिना ‘प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ’को घोषणा गरिन्छ। वेबसाइटमा ती युवतीहरुको घ...