पूरै बाहिरियाे मनसुन

पूरै बाहिरियाे मनसुन
काठमान्डौ। नेपालबाट मनसुन पूरै बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन आज कात्तिक ३० गतेबाट बाहिरिएको हो। शुक्रबार दिउँसो ‘मनसुन बहिर्गमन बुलेटिन’ जारी गरी महाशाखाले आजबाट देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जानकारी दिएको हो। ‘२०७७ जेठ ३० गतेदेखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ काे पश्चिमका केही भूभागबाट असोज १५ गते नै बहिर्गमन भइसकेको सर्वविदित नै ...

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको सम्भावना
काठमाडौं । बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ । कमजोर हुंदै पश्चिम हुँदै उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ। हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश...

कहाँ-कहाँ हुन्छ बदली ? हेर्नुहोस मौसम सम्बन्धी जानकारी

कहाँ-कहाँ हुन्छ बदली ? हेर्नुहोस मौसम सम्बन्धी जानकारी
काठमाडौं । अहिले देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिएको बिहान ६ बजे जारी बुलेटिनमा उल्लेख छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज २५ गते (आइतबार) दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिन...

बंगाल खाडीमा चक्रवात निर्माण हुदै-नेपालमा ठुलो बर्षाको सम्भावना

बंगाल खाडीमा चक्रवात निर्माण हुदै-नेपालमा ठुलो बर्षाको सम्भावना
काठमान्डौ। उक्त उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका माैसमविद्का अनुसार बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात) विकास हुने क्रममा रहेको हो। बंगाल खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रबाट सामुद्रिक आँधी (चक्रवात) विकास हुने क्रममा रहेको मौसमविद्ले बताएका छन्। उनका अनुसार चक्रवात विकास भयाे र त्यसकाे असर नेपालमा पर्‍याे भने यही अक्टोबर ११/१२ तार...

मौसम : आंशिक बदली सहित केही स्थानमा बर्षाको सम्भावना

मौसम : आंशिक बदली सहित केही स्थानमा बर्षाको सम्भावना
काठमाडौं :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको उत्तरपश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरु हल्का देखि मध्यम तथा प्रदेश २, ब...

मौसम आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना

मौसम आंशिक बदली, केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं : बंगालको खाडीमा न्युन चापीय क्षेत्र कायम रहेको छ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ को मौसममा सामान्य बदली हुनेछ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी बाँकी प्रदेशका एक, दुइ स्थानहरूमा पनि हल्का बर्षाको सम्भाव...

मौसम आजदेखि सफा हुने

मौसम आजदेखि सफा हुने
काठमाडाैं :पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज...

कस्तो रहन्छ आगामी तीन दिनकाे मौसम ?

कस्तो रहन्छ आगामी तीन दिनकाे मौसम ?
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र वाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १ र प्रदेश २ का केही स्थान तथा वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना ...

मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना जारी !

मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना जारी !
चिवन :  आज पनि वर्षा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ । अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १र२ स्थानहरुमा अति भारी वर्षा भइरहेको ...

शनिबारसम्म देशभर वर्षा हुने

शनिबारसम्म देशभर वर्षा हुने
  काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र अब पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समय भन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली न...