नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटोफिचर)
काठमाडौँ : काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजीले कलेजमा फेसन डिजाइनिङको फेसन शो गरेको छ। कलेजमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको शो गरिएको हो।
ड्रेस लगेर र्याम्पमा हिँड्दै मोडलहरु :
तस्बिर : रासस