नेपाल पशु चिकित्सा परिषको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

नेपाल पशु चिकित्सा परिषको उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी
चितवनः नेपाल पशु चिकित्सा परिषदको उपाध्यक्षमा चितवनका डा. एगेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएको छ ।यही माघ तीन गने हुन लागेको अधिबेशनका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गरे संगै आफ्ना महत्वपूर्ण मुद्धाहरु समेत सार्वजनीक गर्नु भएको छ । लामो समय देखि कृषि क्षेत्रमा अध्ययन अध्यापन गर्नु भएका श्रेष्ठ बिगत १० वर्ष देखि नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा अबद्ध भई काम गर्दै आउनु भएको छ । आँफ्नो नेतृत्वमा अहिले पशु अस्पताल निर्माणको काम भईरहेको भन्दै उहाँले काउन्सीलले ...

कोरोना कहरका विच देवघाटमा बढ्यो भिड (फोटोफिचर)

कोरोना कहरका विच देवघाटमा बढ्यो भिड (फोटोफिचर)
चितवन: पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको भिड बढेको छ । गत वर्षहरुको तुलनामा यस वर्ष भक्तजनहरु कम आएको भए पनि राम्रो उपस्थिति रहेको देवघाट क्षेत्रबिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।       अघिल्ला बर्षहरुमा देवघाटमा स्नान गर्न आउने भक्तजनहरु ५ लाख भन्दा वढि हुने गरेका थिए । यस वर्ष भक्तजनहरु ३ लाख हाराहारी हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । देशभर र भारतबाट समेत भक्तजनहरु स्नानका लागि यहाँ आउने गर्दछन् । बुधबार बिहान वे...

देवघाटमा स्नान गर्नेको भीड

देवघाटमा स्नान गर्नेको भीड
चितवन :  कोरोना कहरका बिच देवघाटमा मकर स्नान गर्नेको भीड लागेको छ। माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व यहाँ स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइन्छ। कालिगण्डकी र त्रिशूलीको संगम देवघाटधाममा माघे संक्रान्तिको अवसरमा 'मकर स्नान' गर्नेको भीड लागेको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेला भने यसपाली गरेन। यद्यपि मकर स्नानका लागि चितवन, तनहुँ, नवलपुरका अलावा अन्य जिल्लाहरुबाट पनि धेरै संख्यामा भक्...

भगवान विष्णुलाई सुदर्शन चक्र दिने को हो ?

भगवान विष्णुलाई सुदर्शन चक्र दिने को हो ?
काठमाडौँ : आस्थिक मानिसहरूका मनमा अनेकौँ जिज्ञासा हुन्छन् । भक्त र भगवानका बारेका रहस्य अध्ययन साध्य नै पनि छैन । आजचाँही हामी भगवान विष्णुलाई सुदर्शन चक्र कसले दियो भन्ने बारेमा तपाईलाई जानकारी गराउँदैछौँ । भगवान विष्णुसँग जोडिएका अनेक कहानी हाम्रो धर्मग्रन्थमा पढ्न पाइन्छ । यस्तै एउटा रोचक कुरा कार्तिक शुक्ल चतुर्दशीसँग जोडिएको छ । यो चतुर्दशीलाई वैकुण्ठ चतुर्दशीकारुपमा मनाउने गरिन्छ । त्यो दिन भगवान विष्णु र शिवलाई पूजा गर्ने गरिन्छ । के छ पौराणिक कथा ? पौराणिक कथ...

माघी : थारु समुदायको नयाँ आर्थिक वर्ष शुभारम्भ

माघी : थारु समुदायको नयाँ आर्थिक वर्ष शुभारम्भ
-मुना चौधरी माघी नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने थारु समुदायले मनाउने पर्वहरुमध्येको एक पर्व हो । अनादिकालदेखि तराई र भित्री तराईमा बसोबास गर्दै आएका थारुहरुले माघी मनाउँछन् । यसको सुरुवात कहिलेदेखि भएको हो भन्ने यकिन नभए पनि थारु समुदाय अस्तित्वमा आएदेखि सुरु भएको विश्वास गरिन्छ । प्रत्येक वर्ष माघ १ गते माघी पर्व धुमधामका साथ मनाउने चलन रहिआएको छ । यो माघ महिनामा मनाउने भएकाले यसलाई माघी, तिला संक्रान्ति, मकर संक्रान्ति, माघे संक्रान्ति, खिचरी, माघ...

माघे संक्रान्ति आज, मुलुकभर उल्लासका साथ मनाइदै, सरकारले दियो सार्वजनिक विदा

माघे संक्रान्ति आज, मुलुकभर उल्लासका साथ मनाइदै, सरकारले दियो सार्वजनिक विदा
  काठमाडौँ : आज माघे संक्रान्ति । मुलुकभर यस पर्वको उल्लास छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्...

पूर्वजन्मका बारेमा थाहा पाउन सकिन्छ त ? यस्तो छ शास्त्रीय मान्यता

पूर्वजन्मका बारेमा थाहा पाउन सकिन्छ त ? यस्तो छ शास्त्रीय मान्यता
काठमाडौं : हरेक कोहीलाई पछिल्लो जन्मका बारेमा जान्नका लागि उत्सुकता बढ्छ । ज्योतिषको भाषामा मनुष्यको जन्मदेखि लिएर मृत्युसम्म पनि उसको पुनर्जन्मसम्मका कुरालाई ग्रह तथा नक्षत्रका आधारमा भन्ने गरिन्छ । शास्त्र र पुराणमा लेखे अनुसार मनुष्यले आफ्नो कर्मको फल यही धर्तीमा भोग्नुपर्छ । किनकी, मनुष्यको आत्मा अमर हुन्छ । त्यसैले एक शरीरको नाश हुनसाथ आत्मा अर्को शरीरमा प्रवेश गर्छ । पुराणमा लेखिएको छ कि, मान्छेले आफ्नो कर्मका अनुसार ८४ लाख योनीलाई भोग्नुपर्छ । पुनर्जन्मका बारेमा ...

यस्तो छ पूजा गर्दा धूप बाल्नुको रहस्य

यस्तो छ पूजा गर्दा धूप बाल्नुको रहस्य
काठमाडौँ  : सामान्यतय पूजा पाठ गर्दा धूप बाल्ने प्रचलन चलिआएको छ । तर, पूजाको समयमा धूप किन बालिन्छ त भन्ने धेरैलाई थाहा नहुन सक्छ । आज हामीले पूजामा धुप बाल्नुको रहस्य उल्लेख गरेका छौँ । खासमा धूपको धुँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो । धूपको धुवाँले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म धूप बालिन्छ । धूपको धुँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप ब...

पृथ्वीनारायण शाहका यस्ता छन् दिव्य उपदेश !

पृथ्वीनारायण शाहका यस्ता छन् दिव्य उपदेश !
काडमाडौँ : आज २९९ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीरणका प्रणेता शाहको स्मरणमा हरेक पौष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ । यसैबीच पूर्वराज ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने बताएका छन् । उनले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट...

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज
  काठमाडौं : आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ। २००७ सालपछि देशमा राष्ट्रि...