सेनाको एउटै गणमा कार्यरत साथीले नै हानेको खुल्यो भरतको कन्चटमा गोली

सेनाको एउटै गणमा कार्यरत साथीले नै हानेको खुल्यो भरतको कन्चटमा गोली
चितवन : चितवनमा मृत भेटिएका नेपाली सेनाका सिपाहीको हत्या भएको खुलेको छ। धादिङ नीलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरत गुरुङको शव भेटिएको थियो। गुरुङको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले २६ वर्षीय गंगाधर ढकाललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ढकाल महिन्द्र दल गण शिवपुरीमा कार्यरत नेपाली सेनाका सिपाइ हुन्। मृत गुरुङ पनि त्यही गणमा कार्यरत थिए। बिहीवार बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमल डाँडा खेतनगरमा गुरुङको शव फेला परेको थियो। टाउकामा गोल...

१० किलो गाँजा सहित दुई जना रंगेहात पक्राउ

१० किलो गाँजा सहित दुई जना रंगेहात पक्राउ
चितवन : प्रहरीले अबैध लागू औषध सहित १९ बर्षका एक युवक पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकबाट प्रहरीले पोखरा महानगरपालिका १० रामघाट बस्ने निकेश गुरुङलाई पक्राउ गरेको जिल्ला प्हरी कार्यालय चितवनले जनएको छ । बुटवलबाट पोखरा तर्फ जान हिंडेको गुरुङलाई नारायणगढबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजांच गर्दा नुफिम(३०)पिस; डाईजेपाम (३०) पिस, र फेनरागण (३०) पिस सहित उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेका गुरुङमाथि १० दिनको म्याद थप गरि अनुसन्...

लिलाचोकबाट अबैध लागू औषध सहित पोखराका निकेश गुरुङ पक्राउ

लिलाचोकबाट अबैध लागू औषध सहित पोखराका निकेश गुरुङ पक्राउ
चितवन ८, साउन । प्रहरीले अबैध लागू औषध सहित १९ बर्षका एक युवक पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकबाट प्रहरीले पोखरा महानगरपालिका १० रामघाट बस्ने निकेश गुरुङलाई पक्राउ गरेको जिल्ला प्हरी कार्यालय चितवनले जनएको छ । बुटवलबाट पोखरा तर्फ जान हिंडेको गुरुङलाई नारायणगढबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजांच गर्दा नुफिम(३०)पिस; डाईजेपाम (३०) पिस, र फेनरागण (३०) पिस सहित उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेका गुरुङमाथि १० दिनको म्याद थप गर...

सुजिता मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा आफ्नै दाई पक्राउ

सुजिता मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा आफ्नै दाई पक्राउ
चितवन : सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय 'सचिन' भनिने सुकदेव भण्डारीलाई काठमाडौंबाट हिजो (बिहीबार) पक्राउ गरिएको सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले जानकारी दिए ।   https://youtu.be/KYHSfw1FwD8    ...

हत्यारा प्रहरीद्वारा पेस्तोलसहित पक्राउ, केहिबेरमा सार्वजनिक गरिदै!

हत्यारा प्रहरीद्वारा पेस्तोलसहित पक्राउ, केहिबेरमा सार्वजनिक गरिदै!
चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले हिजो भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा भन्ने स्थान नजिकैको पुलमा लाश फेला परेको थियो । उनको टाउकोमा गोलि लागेको थियोे । प्रहरीले घटनास्थलबाट गोलिको खोका समेत बरामद भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले हिजो नै एकजनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेको ब्यक्तिबाट ...

पाँच फरार प्रतिवादी पक्राउ

पाँच फरार प्रतिवादी पक्राउ
कर्णाली  : जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ बस्ने ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो...

नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा
हेग : नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् । नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, “टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चा तथाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ । “टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्...

इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु

इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु
किटो : इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ । दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका हिंसामा आठ कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका छन् । एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका व्यवस्थापन टोलीले पुष्टि गरेका छन् । इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि...

ल फर्मबाट नगदसहित ७ जना जुवाडे पक्राउ

ल फर्मबाट नगदसहित ७ जना जुवाडे पक्राउ
काठमाडौं : महानगरिय प्रहरी वृत्त कालिमाटीले इजाजत प्राप्त अधिवक्ताको फर्ममा जुजा खेलिरहेका ७ जनालाई बिहीबार पक्राउ गरेको छ । प्रहरीले बिहीबार ५ बजे कलंकीस्थित अधिवक्ता रबिन बिडारीले संचालन गरेको बिडारी ल फर्मबाट उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरु फर्ममै जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट जुवा खेल्दा आफुलाई कुन तास परेको भन्ने जानकारी बाडन प्रयोग भएको उपकरण १० थान समेत बरामद गरेको छ । परिसरका अ...

असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना

असारमा १६२ मानव अधिकार उल्लङ्घनका घटना
काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असारमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका १६२ घटना भएको जनाएको छ । इन्सेकले असारको तथ्याङ्क आज सार्वजनिक गर्दै एक महिनामा १०८ महिला र ५४ पुरुष गरी १६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भएका छन् । ती घटनामध...