‘वर्ष २०७७ निरर्थक भएन, जनतामा आशा जगाउने काम गरेका छौँ’ (लाइभ)

‘वर्ष २०७७ निरर्थक भएन, जनतामा आशा जगाउने काम गरेका छौँ’ (लाइभ)
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गरेर उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् । नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षे...

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : अध्यक्ष प्रचण्ड

एकताको झण्डालाई फेरि माथि उठाउनुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामथ्र्य पैदा हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा अध्यक्ष दाहालले एक शुभकामना सन्देश दिनुहुँदै कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गर्नुभएको छ । नेपाली...

ओलीको इसारामा २०७७ को राजनीति, के के भए ?

ओलीको इसारामा २०७७ को राजनीति, के के भए ?
काठमाडौं : कोरोनाको कहरसँगै राजनीतिक किचलोका कारण बिर्सन नसकिने वर्षका रुपमा दर्ज भयो वर्ष २०७७ । वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने र सवैधानिक परिषद्मा बहुमतको खेल चल्ने दुइवटा अध्यादेश ल्याएसंगै शुरु भएको थियो राजनीति किचलो । र वर्षको अन्त्य चाहिं तीन वर्ष अघि एक भएका माओवादी केन्द्र र एमालेको एकतालाई अदालतले भंग गरिदिएसंगै भएको छ । यो बीचमा प्रतिनिधिसभा विघटन, ५ जना पूर्वप्रधामन्त्रीहरु सडकमा आएर गरेको आन्दोलन, संसद पुर्नस्थापना, वि...

राजनितीलाई स्थिर बनाउन नयाँ सरकारः नेता सिंह

राजनितीलाई स्थिर बनाउन नयाँ सरकारः नेता सिंह
चितवनः नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनितीलाई स्थिर वनाउन नयाँ सरकार बन्नु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले राजनैतिक अस्थिरता अन्त्य र देशको निकासका लागि नेपाली काङ्ग्रेस सरकारमा जानु पर्ने बताउनुभयो । राष्ट्रिय राजनितीमा संकट परेका बेला काङ्ग्रेसलेनै समाधान गरेको बताउँदै उहाँले भन्नुभयो “ यो संकटलाई समाधान गरेर जनताको अभिमत अनुसार अहिले हुन नसकेका काम हामीले गर्नु पर्छ ।” जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको...

एमसीसी छिट्टै पास गर्ने मन्त्री रायमाझीको अठोट

एमसीसी छिट्टै पास गर्ने मन्त्री रायमाझीको अठोट
अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने सपना नदेख्न चुनौती दिएका छन् । आज जिल्ला सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमाओवादीका नेता रायमाझीले यस्तो चुनौती दिएका हुन् । कार्यक्रममा बोल्दै रायमाझीले आफ्नो पूर्वपार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा राजनीतिक विचलनमा आएर सडकमा गएको बताए । ‘विचलन आएपछि दुई तिहाइको सरकार ...

०७७ सँगै अस्ताएका हस्तीहरू

०७७ सँगै अस्ताएका हस्तीहरू
काठमाडौं : मंगलबारदेखि नेपाली बर्ष २०७७ को सूर्यास्त हुनेछ र बुधबार ०७८ को उदय। यो वर्ष संसारभर एउटा ऐतिहासिक घटनाहरुका लागि परिचित हुनेछ । कोरोना महामारीको कहरबीच सुरु भएको बर्ष ०७७ कुनै पनि क्षेत्रलाई फलदायी रहन सकेन । कोरोना महामारीका कारण विश्वका लाखौं मानिसहरुको निधन भयो । यस्तैमा कोरोना वा अन्य कारण पनि राजनीतिज्ञ, नेपाली चलचित्र उद्योगले आफ्ना धेरै दिग्गजहरु गुमायो। नविन्द्रराज जोशी, कांग्रेस नेता मस्तिष्कघात भइ एक महिनादेखि नर्भिक अस्पतालमा उपचारका क्रमाम...

विप्लवका नेता अर्काकी श्रीमतीसँग रङ्गेहात पक्राउ

विप्लवका नेता अर्काकी श्रीमतीसँग रङ्गेहात पक्राउ
अछाम : नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता अर्काकी श्रीमतीसँग रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका बारलाका नेता पदम विक रहेका छन्। नेता विक अर्काकी श्रीमतीसँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा आइतबार पक्राउ परेका हुन् । विक सधै जसो आइतबार बेलुका पनि ती महिलाको कोठामा प्रवेश गरेपछि आफन्तले रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएको जनाइएको छ । उनी अर्काकी श्रीमतीसँग नियमित अवैध क्रियाकलाप गर्न...

गण्डकी प्रदेशमा सत्ता लडाइँ चर्कियो, तर बार्गेनिङ बाधक

गण्डकी प्रदेशमा सत्ता लडाइँ चर्कियो, तर बार्गेनिङ बाधक
गोरखा : पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार यतिबेला संकटको घेराभित्र पर्नै लागेको छ। गत बुधबार नयाँ सरकारको विकल्प खोज्ने भन्दै सरकारमा रहेको माओवादी केन्द्रले आफ्ना तर्फबाट क्याबिनेट सदस्य रहेका दुई मन्त्रीलाई राजीनामा गरायो। त्यसपछि कांग्रेस र माओवादी केन्द्रले गण्डकीमा अविश्वास प्रस्ताव ल्याउने र बहुमत दिनका लागि अरू दुई साना दलसँग छलफल गरिरहेको छ। अहिले जसपाका प्रदेश सांसद अविश्वासकै पक्षमा खुलेआम बोल्न थालिसकेका छन् भने राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको...

एमाले प्रवेश गरेका थप चार सांसद पदमुक्त

एमाले प्रवेश गरेका थप चार सांसद पदमुक्त
जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका चार प्रदेश सांसद पदमुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (मोओवादी केन्द्र) परित्याग गरी एमाले प्रवेश गरेका प्रदेश २ का चार प्रदेशसभा सदस्य पदमुक्त भएका हुन् । सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले चार जना सांसद पदपुक्त भएको जानकारी दिनुभयो । पदमुक्त हुने सांसदहरुमा रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद कुशवाहा र मोहम्मद समीर रहेका छन् । माओवादी केन्द्रबाट निर्वाचित चारै जना सांसदलाई एमाले...

प्रचण्ड पारिवारिक पीडा खेपेर पनि राजनीतिक सक्रियतामा जुट्दै

प्रचण्ड पारिवारिक पीडा खेपेर पनि राजनीतिक सक्रियतामा जुट्दै
काठमाडौँ : दश वर्षे जनयुद्धको नेतृत्व गरेर खुला राजनीतिमा सक्रिय रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक व्यस्तता बढ्दो छ । बिहानदेखि रातिसम्म हुने भेटघाट,बैठक,पार्टीका कार्यक्रममा पुग्न प्रचण्डलाई भ्याईनभ्याई हुन्छ । दैनिक १५ घण्टासम्म राजनीतिमा व्यस्त रहने उनै प्रचण्डको पारिवारिक अवस्था भने निकै पीडादायी रहेको बताइन्छ । छोराछोरी गुमाउनुपर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ, अनुमान गर्नेहरूलाई के थाहा ! शोषित,उत्पीडित वर्गको मुक्ति...