कृषि,पर्यटन,शिक्षा र स्वास्थ्यको चौतर्फी विकास : पुरु खनाल
चितवन : पुरु खनाल पूर्वी चितवनका एक सफल व्यवसायी हुन । उनलाई आफ्नो भन्दा पनि अन्य व्यवसायीहरुले सञ्चालन गरेको उद्योग तथा व्यवसायको बारेमा चिन्ता हुने गरेको छ । यहाँका व्यवसायीको व्यवसायले सफलता पाउदा उनलाई बढि हर्ष हुने गरेको छ ।
व्यवसायिक एकताको पक्षमा उभिने व्यवसायी खनाल कोरोनाले उद्योग व्यवसायको क्षेत्रमा पारेको असरलाई लिएर पटक पटक घोरिने गरेका छन । व्यवसायीको उन्नती,प्रगति,एकता र सुरक्षाको लागि हरदम प्रयासरत रहने खनाल रत्ननगर उद्योग बाणिज्य संघको अधिवेशन अन्तर्गत मंसिर २...