रत्ननगर : भरतपुरमा गोली हानी एक जनाको हत्या भएको छ ।

भरतपुर महानगरपालिका वडा न. १७ सिमलटाडा नजिक बिचको पुलमा गोली हानी हत्या गरिएको अवस्थामा शव भेटिएको हो । घटनास्थलमा १ थान गोलिको खोका भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ ।

थप विवरण आउन बाँकी !

 

तपाईको प्रतिक्रिया