चितवन :विश्वकप २०२२ तथा एएफसी एसियन कपको छनोटअन्तर्गत जोर्डन विरुद्धको खेलमा नेपाल ३-० गोल अन्तरले पराजित भएको छ ।                                        कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डन संग पराजित भएको हो । पराजित भए संगै विश्वकप २०२२ खेल्ने नेपालको सपनामा पुर्णविराम लागेको छ ।

तपाईको प्रतिक्रिया