चितवन : यतिखेर फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको विषय हो– चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण। उनीप्रति न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्याग नै चलिरहेको छ, जस्टिस फर सविता भण्डारी। आत्महत्या कि हत्या? सोसल मिडियामा सविताको मृत्युको बहसको विषय बनेको छ। यो घटनाको अन्तर्य केलाउँदा महिनौंदेखि भोग्दै आएको घरेलु हिं’ ‘सा, यौ’ ‘न दु’र्व्य’व’हा’र आदि उनको मृत्युको खास कारण देखिन्छन्।

घटना गत वैशाख ४ गतेको हो। साँझपख चितवन प्रहरीलाई खबर पुग्यो– ‘भरतपुर–१९ मा एक महिलाले झु न्डि’ए’र देहत्याग गरिन्।’ ती महिला थिइन्, सविता भण्डारी धिताल। प्रहरीसम्म खबर पुर्‍याउने चाहिँ सविताकै पतिको परिवार थियो। प्रहरीलाई जतिबेला देहत्याग खबर पुग्यो, त्यतिबेला परिवारले ती महिलालाई चितवन मेडिकल कलेज लगिसकेको थियो। त्यसपछि सविताको माइती पक्षको दाबी रह्यो– यो देहत्याग होइन, ह’ ‘त्या हो।

चितवन प्रहरीको अनुसन्धानले भने सविताले देहत्याग नै गरेको निष्कर्ष निकाल्यो। ‘यस्तो केसमा अनुसन्धान गर्दा हामी दुइटा कुरा हेर्छौं– मृतक आफैं झु’ न्डि’ ए को हुनुपर्‍यो वा उसलाई कसैले झु”न्ड्या’ए’को हुनुपर्‍यो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी भन्छन्, ‘हामी घटनास्थल पुगेर अनुसन्धान गर्दा केही छिमेकीको उपस्थितिमा मृतकलाई झु न्डि’ए’को अवस्थाबाट निकालेर अस्पताल पुर्‍याएको पाइयो। पोस्टमार्टम रिपोर्टले पनि मृत्युको कारण ‘ह्या’ङ’गि’ङ’ नै देखायो।’

तर, सविताको माइती पक्ष यो निष्कर्ष मान्न तयार भएन। सविताको श्रीमान् र उनको परिवारले दाइजो नदिएको निहुँमा निरन्तर हिं’ ‘सा गर्दै आइरहेको र त्यही क्रममा यो परिणाम आएको आरोप लगायो। श्रीमान् योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाल मिलेर सविताको ह’ ‘त्या गरेको उनीहरुको आरोप थियो।

सविताकै बहिनी सजनी भण्डारीले फेसबुकमा भनेकी छिन्, ‘भावना ढकालले सुरुदेखि नै मेरो दिदीलाई दाइजोको कुरा निकालेर ट’र्चर दिँदै आइरहेकी थिइन्। भावनाका श्रीमान् भोजले गत मंसिरमा मेरो दिदीलाई बोलाएर डिभोर्स गर्न सहयोग गर्ने र छोरा संयकलाई उनकै जिम्मा लगाउने भनेका थिए। दिदीका श्रीमान् योगेन्द्र कुमार ढकालले सधैं र’ ‘क्सी पि’ए’र उनलाई पि’ ‘ट्थे, ट’र्च’र दिन्थे र १० महिनायता लगातार डि’ ‘प्रे’स’न’को औ’षधि’ खा’न बा’ध्य बनाए। त्यस्तै, दिदीका ससुरा रमेश कुमार धितालले औ’ष’धी लगाउने बेलामा यौ’ ‘न दु’र्व्य’व’हा’र’सम्मको ह’र्क’त गर्थे।’

सजनीले आफूसँग यी आरोपहरु पुष्टि हुने प्रमाण रहेको बताइन्। केही भिडियो र स्क्रिनसट सामाजिक सञ्जालमै पनि सार्वजनिक भइसकेका छन्। बहिनी सजनीसँग बोलेको अडियो संवाद पनि सार्वजनिक भएको छ, जहाँ सविताले भनेकी छिन्, ‘म एकदमै विक भएँ। म सक्दिनँ कान्छी। मसँग बोल्ने आँट पनि छैन। म एकदम होपलेस र हेल्पलेस भइसकेँ। टेक केयर। म धेरै स्ट्रङ हुन खोजे तर भित्रैबाट कमजोर भइसकेँ। दिनदिनैँ यो पेन सहन सक्दिनँ।’

त्यसो त सविताको माइती पक्षले प्रस्तुत गरेका सबै प्रमाणका आधारमा चितवन प्रहरीले पनि ढकाल परिवारले दिएको ट’र्च’र र हिं’सा’कै कारण सविता देहत्याग ग’र्न बा”ध्य भएको निष्कर्ष निकालेको थियो। ‘हाम्रो अनुसन्धानको निष्कर्षले केटीलाई केटाकै परिवारले झु’ ‘न्डि’न बा’ ‘ध्य बनाएको देखायो,’ एसपी अधिकारीले भने, ‘सविताको श्रीमान्ले ट’र्च’र दिने गरेको देखियो। यो त नेपालको विद्यमान कानुनअनुसार देहत्याग दु’रु’त्सा’ह’नस’म्ब’न्धी अ’प’ध हो। त्यही अनुसार परिवारको पनि जाहेरी आएपछि हामीले आरोपित तीनै जनालाई थुनेर का’रवाही प्रक्रिया अघि बढाएका हाैं।’ अहिले आरोपित श्रीमान्, ससुरा र आमाजु तीनैजनालाई अदालतमा मुद्दा चलिरहेको छ। तर, तीनैजना एक–एक लाख धरौटी तिरेर रिहा भइसकेका छन्। घटनाले निकै चर्चा पाएपछि श्रीमानले पनि आफ्ना कुरा भिडियो मार्फत राखेका छन् जुन तल हेर्नुहोला भिडियोमा

तपाईको प्रतिक्रिया