काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । तर सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन ।

केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना पनि रहेको जनाइएको छ ।​

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ ।

तपाईको प्रतिक्रिया