चितवन : नेकपा एमाले माधव नेपाल समुहले चितवनमा अनेमसंघ, युवा संघ र अनेरास्ववियुको नयाँ कमिटी गठन गरेको छ । अखिल नेपाल महिला संघको

अध्यक्षमा शुशीला लामिछाने चयन भएकी छन् । संघको भरतपुरमा भएको भेलाले लामिछानेको अध्यक्षतामा १५१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा कल्पना सापकोटा,अनिता पौडेल,सुमिता डल्लाकोटी,सचिवमा मेनुका पाठक,सहसचिवमा चण्डिका ढकाल र कोषाध्यक्षमा सरस्वती लामा चयन भएका छन् ।

सर्वसम्मत चयन भएका समितिका पदाधिकारी तथा सदस्यहरुलाई अखिल नेपाल महिला संघ वागमती प्रदेश कमिटी सदस्य सीता बस्यालले पद तथा गोपनियताको सपथग्रहणगराएकी थिएन । त्यैगरी युवा संघ चितवनको अध्यक्षमा सन्जीव लामिछाने चयन
भएका छन । संघको बरिष्ठ उपाध्यक्षमा सुवास सिलवाल, उपाध्यक्षहरुमा सन्तोष उप्रेती, गोपाल श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, गोमा पौडेल, सुवास श्रेष्ठ, डिल्लीराम महतो, सुदिप गिरी, ज्ञान बहादुर राई, बिक्रम सिहं ठकुरी र तिलकमणि पाठक चयन भएका छन । ५०१ सदस्यीय युवा संघको नयाँ गठित कमिटिकोसचिवमा इश्वर अधिकारी चयन भएका छन ।

त्यस्तै गरि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी अध्यक्षमा साकार लामा चयन भएका छन । बरिष्ठ उपाध्यक्षमा केशव रेग्मी, उपाध्यक्षहरुमा सन्तोष ढुङगना, सन्देश वाग्ले, उज्वल देवकोटा, अशोक बस्याल, सुजन ढकाल, दिपक थापा, सन्दिप देवकोटा र अनुज न्यौपाने चयन भएका छन । १०१ सदस्यिय अनेरास्ववियुको सचिवमा जयराम बाँस्कोटा र कोषाध्यक्षमा रवि सुवेदी चयन भएका छन । कमिटि घोषणा कार्यक्रममा युवा संघ तथा अनेरास्ववियुका केन्द्रिय नेताहरु सुदेश पराजुली, आरती लामा लगायत सहभागी थिए ।

केेन्द्रीय सदस्य डा.विजय पाैडेल प्रमुुख अतिथि रहेेेकाे साेे कार्यक्रममा जिल्लाा ईन्चार्ज कृष्ण खनाल, नेताहरु शम्सेर लामा, साकार लामा, युवा केन्द्रिय सदस्यहरु दिपक ढुवाडी , सुरेस पराजुली ,नरेस साहीले मन्तब्य राखेका थिए । केपी लामिछानेले सञ्चालन गरेेेेेकाे कार्यक्रममा दिब्या अाचार्यले स्वागत मन्तब्य राखेकी थिईन ।

तपाईको प्रतिक्रिया