चितवन : गायक कृष्णराज भट्टकाे स्वर र शब्दमा रहेकाे नयाँ गित “हेर्दामा जुन” काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । म्युजिक भिडियाेमा कलाकार रेश्मा सुबेदी र कृष्णराज भट्ट स्वंयकाे अभिनय रहेकाे छ । भिडियाेमा छायांकन मनाेज चाैधरी र पाेष्ट प्राेडक्सन मितेरी फिल्मसले गरेकाे छ भने भिडियाे सम्पादन र निर्देशन आभास रानाले गरेका छन् ।

 

 

 

यस गितकाे संगित संयाेजन किशाेर तिवारीले गरेका छन् । म्युजिक भिडियाेमा केही नयाँपन दिएकाे कुरा निर्माण पक्षले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया