काठमाडौं : प्रहरीले वीरगञ्जबाट कम्तिमा ८ किलो सुन बरामद गरेको छ । एक घरमा छापा मारेर प्रहरीले सुन बरामद गरेको हो ।

प्रहरी अपरेशन जारी छ । थप विवरण केहीबेरमा …

तपाईको प्रतिक्रिया