पेरिस : फ्रान्स प्रहरीले स्वास्थ्यमन्त्री ओलिभियर भेरानको घरको खोजी गरिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामबारे अनुसन्धान गर्न प्रहरीले स्वास्थ्यमन्त्रीको घर खोजिरहेको बीबीसीले जनाएको छ ।

महामारी नियन्त्रणका सम्बन्धमा अनुसन्धान भइरहेका धेरै वर्तमान र पूर्वस्वास्थ्यमन्त्रीहरुमध्ये एक हुन् । उक्त अनुसन्धानमा फ्रान्सका पूर्वप्रधानमन्त्री एडवार्ड फिलिप पनि रहेका छन् ।

कोभिड-१९ पीडितहरुले सरकारले कवरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम नगरेको आरोप लगाइएको छ ।

स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्रीको खोजी अभियानमा ‘कुनै कठिनाइ नहुने’ जनाएको छ ।

कोरोना महामारीका बारेमा अझै कानूनी कारबाही जारी रहेको बताइएको छ । – बीबीसी

तपाईको प्रतिक्रिया